Photo of Milford Sound in New Zealand

भर्जिन छैन भन्दै अनमोलले पल, प्रदीप, साम्राज्ञी, प्रियंका र पूजालाई यसो भने
अनमोल केसी युवा पुस्ताको चर्चित हिरो हुन् । उनले अभिनय गरेको पाँचौ फिल्म कृ यही माघ २६ गतेदेखि प्रदर्शनमा आउँदैछन् । कृ रिलिज मिति नजिकिदै गर्दा अनमोल यसको प्रचारमा व्यस्त छन् । फिल्मको प्रचारको क्रममा अनमोलले आफु भर्जिन नरहेको खुलाएका छन् । यस्तै उनले अहिलेका चर्चित कलाकारहरुको विषयमा पनि टिप्पणी गरेका छन् । आफ्नै पिता भुवन केसीदेखि राजेश हमाल, रेखा थापा, प्रियंका कार्की, पूजा शर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह, पल शाह, प्रदीप खड्का लगायतलाई अनमोलले यसो भनेका छन् । हेर्नुस् पुरा भिडियो :

The post अनमोल केसी भर्जिन छैनन्?उनि आफैले खोले अन्तर्वार्तामा को हुन् पहिलो उनको ?हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bg1LzS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top