Photo of Milford Sound in New Zealand

सौगात मल्ल तथा कर्माको मुख्य भूमिका रहेको ‘पञ्चेबाजा’ फिल्मको पहिलो गीत रिलिज भएको छ। बिहिबार एक कार्यक्रमका बीच राजधानीमा फिल्मको ‘घिन घिन मादल’ बोलको गीत रिलिज गरिएको हो।

अञ्जु पन्त र डेविड शंकरको आवाज रहेको उक्त गीतमा प्रदीप भाद्वाजले शब्द र विकास चौधरीले संगीत दिएका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

The post बुद्धि तामाङ “हैट”ले पन्चे बाजा बजाउदै – यसरी भित्राए बेहुली …(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mLiBRO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top