Photo of Milford Sound in New Zealand

काठमाडौं ५ माघ– प्रदेश सभाकी कान्छी सांसद सिर्जना सैंजुले शुक्रवार प्रमाणपत्र पाइन ।

नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर तीनको समानुपातिकतर्फ सृजनालाई सांसद बनाएको हो ।

२७ वर्षीय सैंजु नेमकिपाको भातृ संगठन क्रान्तिकारी विद्यार्थीमा आवद्ध छिन् ।

प्रतिनिधिसभामा भक्तपुर क्षेत्र नम्बर १ मा नेककिपाका प्रेम सुवाल विजयी भएका थिए ।

नेमकिपाले प्रतिनिधिसभा तर्फको थ्रेसहोल्ड कटाउन सकेन । lokaantar

The post यी हुन् प्रदेश सभाकी कान्छी सांसद सृजना ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mU03Qd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top