Photo of Milford Sound in New Zealand

काठमाडौं, पुस २३ –पुस २५ गते निजी विद्यालयहरु बन्द हुने भएका छन् । पूर्व सांसद एवम निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोख्रेलको शोक मनाउन प्याब्सन अन्तरगतका स्कुल बन्द गरिने प्याब्सनले जनाएको छ ।

यस्तै २५ २५ र २७ गते झन्डा आधा झुकाउने, २९ गतेसम्म प्याब्सनका कुनै पनि औपचारिक कार्यक्रम पनि गर्ने प्याब्सनले जनाएको छ । यस्तै माघ ३ गने पाल्मा हुने भनिएको कार्यसमितिको पाँचौ पूर्ण बैठक १२ गतेलाई सारिएको एवम निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले जानकारी दिएको छ ।

पुर्व सांसद एवम निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोख्रेलका हृदयघातका कारण लतिलपुरको सानेपामा निधन भएको हो । जेठो छोरा अमेरिकाबाट आएपछि पर्सी मात्रै पोख्रेलको अन्त्येष्टि गरिने छ । पोख्रेलका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

The post पुस २५ गते निजी विद्यालयहरु बन्द हुने ! शेयर गरौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qDFAnb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top