पर्वत । नेपाली लोक संगितको क्षेत्रमा आफुलाई निरन्तर अब्बल सर्जक गायक तथा संगितकारको रुपमा स्थापित हुँदै आएका चर्चित लोक दोहोरी गायक याम क्षेत्रीको बिबाहमा छायांकन गरिएको पन्चेबाजा गीत लम्जुंगे मायालाई पर्वते बनाउछु बजारमा आएको छ ।
आफ्लाई लोक दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा लगेका गायक याम क्षेत्रीले यहि मंसीरमा आफ्नो बिबाहको अबसर पारी लम्जुंगे मायालाई पर्वते बनाउछुको छायांकन गरेका थिए । उनले आफ्नो बिबाहलाई बिबाह र गितको छायाकंनको रुपमा काम गराएर आम दर्शक श्रोताहरुलाई बिबाहको शुभकामना र गितको सफलताको लागि मार्फत आग्रह गरेका छन् ।
बिगत देखि नै लोक दोहोरी क्षेत्रमा निरन्तर चर्चाका गितहरु बजारमा ल्याईरहेका गायक क्षेत्रीको यो गितले अब आउने बिबाहका कार्यक्रम तथा सांगितिक कार्यक्रमहरुमा पनि दरो पकड राख्न सक्ने गायक क्षेत्रीको बिश्वास पनि छ ।
घर फेरीयोस् थर पनि फेरीयोस््
तर जिवन मायाले बेरीयोस्
अब घरकालाई मनाऔं है
यसपाली त
लम्जुंगे मायालाई ज्यानले पर्वत बनाउ है । जस्ता गितका शब्दहरुले गितलाई निकै रोमाञ्चक समेत बनाएको छ । महिला आवाजमा रहेको यो शब्दहरुलाई गितमा यो समय कै सबैभन्दा चर्चा कि गायिका देबि घर्तिले गायकी छन् । उनलाई उक्त दिँदै क्षेत्रीले फेरी गायका छन् ।
हिड माया मस्याग्दी तरेर
तिहार तिजमा फर्कने गरेर
अब घरकालाई मनाउछु
यसपाली त लम्जुंगे मायालाई पर्वते बनाउछु । जस्ता फेरी गितमा फर्कने शब्दहरुले गितको मर्मलाई निकै उचाईमा लगेको दर्शक श्रोतालाई भान हुन्छ । यो गितबाट गायक क्षेत्रीले आफुलाई फेरी पनि आफु अब्बल भएको देखाएका छन् ।
आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा सबै दृश्यहरु आफ्नै बिबाहको कैद गरेको गायक क्षेत्रीेले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । क्षेत्रीका अनुसार गितमा शब्द चर्चित सर्जक प्रल्लाद सुवेदीले लेखेका छन् भने संगित बसन्त थापाले दिएका छन् । दिलिप रेग्मीले निर्देशन गरेको भिडियोमा सिनेमाग्राफर सम्भु चालिसे, सम्पादन सुजन शाही, पोष्ट पोडक्शन सर्मपण म्युजिक र गितमा मोडलको रुपमा दिलिप, प्रल्लाद, स्यारोन, कबिता, रबिना, संगिता लगायतको छ ।
आफुलाई सफल गायकको रुपमा परिचित गराएका गायक याम क्षेत्रीलाई शुभ बिबाह र गित लम्जुंगे मायालाई पर्वते बनाउछु सफलताको लागि हार्दिक शुभकामना ।।।
The post सितल दिने पिपल समी छ बाट करोडौको मन जितेका चर्चित गायक याम क्षेत्रीको बिबाह सम्पन्न,सोहि बिबाहको भिडियो पन्चेबाजा भाकामा “हेर्नुहोस” appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2Ec7VD4
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.