Photo of Milford Sound in New Zealand

एजेन्सी, शनि ९ जनवरीको दिन उदय हुन गईरहेको छ । यो भन्दा अघि शनि ४ डिसेम्बर २०१७ मा अस्त भएको थियो। जब शनि ग्रह सूर्यको अत्याधिक नजिक आउछ तब शनिको अस्त भएको मानिन्छ । शनि ग्रह १५ डिसेम्बर २०१८ सम्म उदय रहने छ। शनिको उदय हुनाले यी राशिहरुको भाग्य खुल्नेछ र बन्ने छन् धनवान।

मेषः अर्थ प्राप्तिको अवसर मिल्नेछ । विवादमा विजय मिल्ने छ । शुभ कार्यमा व्यस्त रहनु होला ।

वृषः जागिरमा उन्नति हुने सम्भव रहेको छ । शुभ समाचार मिल्नेछ। व्यावसायिक लाभबाट मन प्रसन्न रहनेछ ।

मिथुनः भू-सम्पतिमा वृद्धि हुनेछ। अर्थ प्राप्तिको नयाँ मार्ग मिल्नेछ। वाद-विवादबाट बच्नु होला ।

कर्कट: विरोधी पक्षसँग सचेत रहनु होला । अड्किएको धन प्राप्ति हुनेछ। व्यवसायमा लाभ मिल्नेछ ।

सिंहः अपरिचितसँग सचेत रहनुहोला । व्यवसायमा लाभ हुनेछ। यात्रा हुन सक्नेछ ।

कन्याः जागिरमा उन्नति सम्भव रहेको छ । व्यवसायमा लाभ हुनेछ । परिवारमा सदभाव बनाई राख्नुहोस् ।

तुलाः जागीरमा अधिकारीसँग सचेत रहनुहोला । व्यवसायमा धन लाभ हुनेछ । मान-प्रतिष्ठा बढ्नेछ ।

वृश्चिकः स्वास्‍थ्यको ध्यान राख्नुहोला। कार्य व्यवसायमा हतार नगर्नुहोस ।

धनुः विवाहको प्रस्ताव आउन सक्छ । करियरमा उन्नति हुनेछ । व्यवसायमा धन लाभ हुनेछ ।

मकरः आत्म-विश्वास बढ्नेछ । व्यवसायमा नयाँ सम्बन्धबाट लाभ बढ्नेछ ।

कुम्भ: शुभ सूचना मिल्नेछ । कार्य विशेषको चिन्ता रहनेछ । धैर्य राख्नुहोस् , अड्किएको कार्य बन्नेछ ।

मीनः विकासको नयाँ मार्ग मिल्नेछ। जागिरमा कार्य कुशलता बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ ।

The post भोलि शनिको उदय हुदै, यी राशिहरुको चम्किनेछ भाग्य! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2meGW2T
via IFTTT

0 comments:

Post a Comment

add

 
Top