Photo of Milford Sound in New Zealand

हेटैँडामा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । प्रहरीका अनुसार हेटौडा उप–महानगरपालिका वडा नम्बर–४, कर्रामा शनिबार ४२ वर्षकी मीना लामालाई उनका ६३ वर्षीय श्रीमान रामबहादुर लामाले हत्या गरेका हुन् । रामबहादुरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेका लामा फरार रहेको प्रहरीले जनाएको छ ।

‘घटनाको अवस्था हेर्दा टाउकोमा काटेको देखिएको छ । पति फरार छन’, घटनास्थलमा पुगेका प्रहरी निरीक्षक मधुकुमार थापाले भन्नुभयो, ‘हामी घटनाको खोजतलासमा जुटेका छौं ।’मृतक लामाको दुई सन्तान छन् । स्थानीयबासीका अनुसार लामा दम्पतीको नियमित झगडा पर्ने गर्दथ्यो ।

The post पापी श्रीमान,आफ्नै श्रीमतीलाई हत्या गरेर फरार भए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qRqk6a
via IFTTT
10 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top