Photo of Milford Sound in New Zealand

एजेन्सी -चर्चित बलिउड अभिनेता ऋतिक रोशनले फेरी दोस्रो बिहे गर्न लागेका छन् । भारतिय मिडियाका अनुसार ऋतिकले अरु कसैसँग नभइ पूर्वपत्नी सजैनसँग हि गर्न लागेको बताइएको छ ।

तीन वर्ष अघि सडिर्भोष दिएर बसेका उनीहरुले पूर्नविवाह गर्न लागेका हुन् । उनीहरुको डिभोर्स भएपछि बच्चामा खराब असर परेको भन्दै उनीहरु एक हुन लागेको बताइएको छ ।

उनीहरुको डिभोर्सपछि छोरा रिहान र रिदान स्वभाव बदलिएको बताइएको छ । उनीहरु निकै चिन्तित रहेको र बच्चाहरुसँग घुलमिल हुन समेत हिचकिचाउन थालेको बताइएको छ ।

उनीहरुको पढार्इमा समेत असर परेकोले डिभोर्सपछि पनि ऋतिक र सुजैनले बिहे गर्न लागेको बताइएको छ । त्यसो त डिर्भोष पछि पनि उनीहरु धेरै जसोसँगै देखिन लागेका थिए ।

The post फेरी बिहे गर्ने तयारीमा बलिउड चर्चित नायक ऋतिक रोशन, यि सुन्दरीसँग गर्दैछन् दोस्रो बिहे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EOGizZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top