Photo of Milford Sound in New Zealand

साउन २३ । उपेन्द्र यादवको पार्टीसँगको एकता भाँडिएको रनाहामा रहेका डा. बाबुराम भट्टराई अब विवेकशील साझा पार्टीका संयोजक बन्लान त ? भट्टराईलाई संयोजकका रुपमा भित्र्याउनकै लागि संयोजक बिना नै दुई पार्टीका अध्यक्षहरु सहसंयोजकमा बसेर पार्र्टी एकीकरण गरेका कुराले नयाँ शक्ति पार्टीमा खुब चर्चा पाएको छ ।

विवेकशील साझा पार्टीमा गएका पूर्वमाओवादी तथा नयाँशक्तिका समेत नेता रहिसकेका मुमाराम खनालकै निर्णायक दबाबमा विवेकशीलका अध्यक्ष उज्वल थापा र साझाका रवीन्द्र मिश्र पार्टीको तहको पदमा बसेको बताइएको छ ।
साँघु साप्ताहिकबाट

http://ift.tt/2uhjYhA

from SHYANE http://ift.tt/2wkQAEx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top