Photo of Milford Sound in New Zealand

काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आइतबार अबेर राति एक विज्ञप्ति जारी गर्दै रक्षा बन्धन पर्वका लागि तराईका २० जिल्लामा सार्वजनिक विदा दिने निर्णय सुनाएको हो ।

विदा हुने जिल्लामा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म रहेका छन् ।

http://ift.tt/2ueSqW9

from SHYANE http://ift.tt/2vcI2zH
via IFTTT
06 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top