Photo of Milford Sound in New Zealand

कुन कोटामा कति ?

खुल्ला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ । खुल्लातर्फ १२ सय १९, महिलातर्फ २०७, आदिवासी जनजातितर्फ २९०, दलितमा १५५, पिछडिएको क्षेत्रमा ५२ र अमर अशक्त प्रहरी परिवारका लागि ४६ कोटा निर्धारण गरिएको छ।

यस्तै, परिचरतर्फ भान्से, केश कर्तक, सुचीकार, कुचीकार, चर्मकर्मी गरी दुई सय जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

कहाँबाट भर्ने आवेदन ?

दरखास्त दिन चाहने उम्मेदवारले सशस्त्र प्रहरी बलका प्रधान कार्यालय हलचोकसँगै क्षेत्रीय कार्यालयमा पनि फाराम भर्न सक्नेछन् । सुनसरी, बारा, सुर्खेत, कैलाली, पोखरा, नवलपरासी र बाँकेबाट पनि उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ ।

कति चाहिन्छ त योग्यता ?

जवानका लागि न्युनतम शैक्षिक योग्यता कक्षा ८ पास भएको हुनु पर्नेछ । परीक्षा फाराम साउन ३१ गते मंगलबारदेखि भदौ २८ गतेसम्म भर्न सकिनेछ। १८ वर्ष पूरा भई २५ वर्ष नकटेका व्यक्तिले खुलातर्फ आवेदन दिन सक्नेछन्।

The post सशस्त्र प्रहरीमा भर्ती हुने अवसर, माग्यो २३ सय जवान, ८ कक्षा पास गरेकाले पनि पाउने’ appeared first on Taja nepali news.

http://ift.tt/2waLEEO

from SHYANE http://ift.tt/2vG2OYI
via IFTTT
15 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top