Photo of Milford Sound in New Zealand

७ दिनमै आँखाको ज्योती बढाउने घरेलु उपाए: ८ दिनमै आँखाको चश्मा हटाउनुहोस्,टन्सिल,दाद,एलर्जी र छालाको रोगबाट पनि सजिलै छुट्कारा

७ दिनमै आँखाको ज्योती बढाउने तथा अन्य विभिन्न रोगहरुबाट छुट्कारा पाउने उपाय

एजेन्सी – आयुर्वेदमा त्रिफलाले धेरै रोगहरुको राम्रो उपचार गर्दछ । यो ३ वटा औषधिबाट बन्दछ । हर्रो, बर्रो र अमलाको मिश्रणले बनेको धुलोलाई नै त्रिफला भन्दछन् । मानिसलाई विभिन्न रोगबाट मुक्ति दिलाउने एउटा प्राकृतिक औषधि हो ।

यस्को बारेमा मानिसलाई जानकारी हुनु जरुरी छ । यो एक प्रकारको एन्टिबायोटिक हो । त्रिफला तपाईले जडिबुटिको पसलमा सजिलै पाउन सक्नुहुन्छ । तपाइँले यसको प्रयोग कसरी र कति मात्रामा गर्ने भन्ने कुराबारे ज्ञान हुनु नितान्त आवश्यक छ । भर्खरै भएको खोजअनुसन्धानबाट त्रिफलाको प्रयोगले क्यान्सरको सेल नबढ्ने कुरालाई पत्ता लगाइएको छ । त्रिफलाको नियमित प्रयोगले छालासम्बन्धि रोग ,मूत्र रोग र टाउको सम्बन्धि रोगहरुलाई जरादेखि हटाउन मद्धत गर्दछ ।

त्रिफलाको फाईदा:

१) त्रिफलाको पानीले कुल्ला गर्नाले टन्सिल्सबाट आराम मिल्दछ ।

२) नियमित रुपमा त्रिफला खानाले आँखाको ज्योति बढ्दछ ।

३) महमा त्रिफलाको धुलो मिसाएर खानाले छालासम्बन्धि रोगहरु निको हुन्छ ।

४) कब्जीयतबाट छुट्कारा पाउनको लागि २ चम्चा ईसबगोल (आईसक्रिम बनाउन प्रयोग हुने बिरुवा ) त्रिफलाको धुलोमा मिसाएर मन्तातो पानीमा राखेर खानुहोस् । त्यसैगरि ५ ग्राम त्रिफलाको धुलोलाई मन्तातो पानी वा तातो दुधमा हालेर सुत्नुभन्दा अगाडि पिउनसक्नुहुन्छ । यस्ले कब्जीयतबाट आराम दिलाउँछ ।

५) अपचको समस्याबाट छुट्कारा पाउन पनि ५ ग्राम त्रिफला खानुहोस् ।

६) त्रिफलाको धुलोलाई पानीमा हालेर आँखा पखाल्नाले आँखासम्बन्धि समस्या हट्दछ । मोतिबिन्दु , आँखाको जलन, आँखाको दोष हटाउन र लामो समयसम्म आँखाको ज्योती बढाउनको लागि १० ग्राम घीउमा १ चम्चा त्रिफलाको धुलो र ५ ग्राम महलाई मिसाएर खानुहोस् ।

७) मोटोपन घटाउन त्रिफला धेरै फाईदाजनक छ । मन्तातो पानीमा त्रिफला र मह मिसाएर पिउनाले बोसो घट्दछ ।

८) त्रिफलाको धुलो पानीमा हालेर कुल्ला गर्नाले मुखको घाउ निको हुन्छ ।

९) त्रिफला एन्टिसेप्टिक हुने भएकोले घाउलाई चाडैं निको पार्न मद्धत पुग्दछ ।

१०) प्रत्येक बिहान ५–५ ग्राम त्रिफलाको धुलो खानाले छालाको रोग (दाद), चिलाउने रोगबाट छुट्कारा मिल्दछ ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु र अनलाइनबाट साभार गरिएको हो । यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा बिशेसज्ञको सल्लाह लिनुहोला ।

The post ७ दिनमै आँखाको ज्योती बढाउने घरेलु उपाए: ८ दिनमै आँखाको चश्मा हटाउनुहोस्,टन्सिल,दाद,एलर्जी र छालाको रोगबाट पनि सजिलै छुट्कारा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uFJq0H
via IFTTT

0 comments:

Post a Comment

add

 
Top