Photo of Milford Sound in New Zealand

न खाने गाँस छ न त बस्ने बास छ । सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन । निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो । हामीले लिएर गएको राहतको समाग्री उहाँहरु रहेको स्थान सम्म पु¥याउन निकै कठिन परेपछि उहाँहरुलाई सुरक्षित स्थानमा भेला गराई मुश्किलले राहत प्रदान गरियो । थप जानकारीको लागि हेर्नुहोस् भिडियो …

The post ज्यानको बाजी लगाउदै कोसीमा डुबे धुर्मुस …. (हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uVGsjU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top