Photo of Milford Sound in New Zealand

बाढी पहिरोका कारण अहिलेसम्म ४३ जनाको ज्यान गएको छ । सुनसरीमा ९, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सर्लाही, पाँचथर, सुर्खेत र बाँकेमा ३/३, बारा, बर्दिया र दाङमा २/२, पाल्पा, धनुषा र मकवानपुरमा एक/एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मकवानपुरमा सातजना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी सयौँ विस्थापित भए सँगइ धुर्मुस सुन्तली सहयोगको पोको बोकेर तराई झरेका छन् । हेर्नुहोस् भिडियो ….

The post तराईमा रुवाबासी – खुल्दैछ धुर्मुस सुन्तलीको वास्तविकता – (हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w06NSR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top