Photo of Milford Sound in New Zealand

बेलौती एउटा यस्तो फल हो जुन जाहा पनि अनि जसलाई पनि मन पर्ने गर्छ । जति बेलौती हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ त्यति नै त्यसको पातले हाम्रो शरिरलाई फाइदा गर्छ । मुखमा हुने रोग देखि डायविटिजको लागि पनि यो फाइदाजनक छ ।

आउनुहोस जानौं बेलौतीको पातले गर्ने फाइदाहरुको बारेमा

1 .बेलौतीको पातलाई चपाएर खानाले मुखमा हुने विविराहरु सन्चो हुन्छ ।

2 .शरिरको जोर्नीहरुमा हुने दुखाईलाई कम गर्नका लागि बेलौतीको पात पिसेर लेदो जस्तो बनाएर लगाउनाले दुखाइ कम हुने गर्छ ।

घ .बेलौतीको पातको रसलाई स्वाद अनुसार चिनि मिलाएर खानाले स्वप्नदोषबाट छुटकारा पाइन्छ ।

3 .ल्यूकोरिया ( यो महिलाहरुलाई हुने रोग हो । महिलाहरुको गुप्तागंबाट निस्कने गाढापन सेतो पहेलो पानी बग्ने जस्ता समस्यालाई बेलौतीको पातको रस 20 मिलीलीटर जति विहान र साझ पिउनाले फाइदा गर्छ ।

4 .कोलेस्ट्रोल ( पातको जुस लीवरलाई सफा गर्ने काम गर्छ यसले रोगलाई सिर्जना गर्ने कोलेस्ट्रोललाई कम गर्ने गर्छ ।

5 .पाचन तंत्र ( हरियो पातको जुसमा पाचन शक्ति हुने गर्छ । जसले तपाईले खाएको आनालाई सहि तरिकाले पचाउन मद्धत गर्छ । यसले फुड प्वाइजनिंगबाट पनि राहत दिने गर्छ ।

6 .पिम्पल्सको समाधान ( हरियो पातमा एंटीसेप्टिक गुण पाइने हुनाले यसलाई मसिनो गरेर पिसेर पिम्पल्समा लगाउनाले पिम्पल्सको समस्याबाट छुटकारा पाइन्छ र तपाईको अनुहार सफा चम्किलो देखिन्छ ।

7 .डायबिटीज ( बेलौतीको पातमा एल्फा (ग्लुसाईडिसद्धारा एंजाइमको क्रियाद्वारा रक्तसंचारलाई कम गर्न मद्धत गर्छ र सुक्रोज , लैक्टोजलाई शरिर सोस्नबाट बचाउछ । जसले रक्तसंचारलाई नियन्त्रित गर्ने गर्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vrHiJ4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top