Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन २० – शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार तोलामा ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार दुईसय रुपैयाँले बढेको हो ।यस्तै बिहीबार तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार ५ रुपैयाँ बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सुन शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार तोलामा ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार दुईसय रुपैयाँले बढेको हो ।यस्तै बिहीबार तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार ५ रुपैयाँ बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vvFPRO
via IFTTT
04 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top