Photo of Milford Sound in New Zealand

काठमाडौं – काठमाडौं, ३२ साउन । चर्चित रियालिट शो नेपाल आइडलको टप ११ सम्म पुग् सफल भएकी गायिका मेनुका पौडेल सांगितीक कोसेली लिएर आफ्ना फ्यानहरुबीच आएकी छन् । भोटिङ प्रकृयामा टप ११ मा पुगेर प्रतियोगिताबाट बाहिरिएकी मेनुका मनै छुने मार्मिक गीत ‘दिलको घाउ कति दुख्छ’ भन्ने मेलोडियस सांगितीक कोसेली लिएर आएकी हुन् । नेपाल आइडलमा पनि मेनुकाले आफ्नो सुमधुर स्वरले दर्शक, श्रोता तथा जजहरुको मन जितेकी थिइन ।

जसलाई उनले यो गीतबाट थप पुष्टि गरेकी छन् । राज धमला निश्चल ‘ओखलढुंगे’को मार्मिक शब्दहरुमा सुरेन्द्र भट्टराईको सुमधुर सङ्गीतले गीतलाई थप सुमधुर बनाएका छन् । बिनोद भुजेल एरेन्जर रहेको गीतमा गायिका पौडेल आफैले अभिनय पनि गरेकी छन् । जसले भिडियो हेर्ने दर्शकले वास्तविक घटनामा भिडियो बनेको महसुस गर्नेछन । आफ्नो जीवनसँग मेल खाने भएकाले पनि पहिलो चोटि लिप्सिङ भन्दा बाहिर अरु भिडियो यस्तो नबन्ने पौडेलले बताइन म्यूजिक नेपालमा रेकर्डिङ भएको गीतलाई योजना म्युजिक फिल्म प्रालिले हाइलाइस नेपालबाट भिडियो सार्वजनिक गरेको छ । गीतका सर्जक राज धमला निस्चल ओखलढुंगेले नै भिडियो निर्देसन गरेका छन् । हेर्नुहोस भिडियो

The post नेपाल आइडलबाट बाहिरिएकी मेनुकाले ल्याइन सबैलाई रुवाउने गित “दिलको घाउ कति दुख्छ” जहाँ आफैले अभिनय गरेकी छन् (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vD54S8
via IFTTT
16 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top