Photo of Milford Sound in New Zealand

एजेन्सी : सिएरा लियोनको राजधानी फ्रिटाउनमा भिषण बाढी तथा पहिरोमा ज्यान गुमाउनेको संख्या ३०० नाघेको छ । अझै पनि शवहरु भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

बिबिसीले उल्लेख गरे अनुसार अध्याँरो भएपछि खोज तथा उद्धार अस्थायी रुपमा स्थगित गरिएको छ।
राष्ट्रपति अरनेष्ट बाइ कोरोमाले टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रिय विपद्को सामना गर्न एउटा आपतकालिन केन्द्र सञ्चालनमा ल्याइएको बताएका छन्।

रेडक्रसले करिब ३ लाख मानिसहरुले आफ्नो घरबार गुमाएको जनाएको छ। सिएरा लियोनको राजधानी फ्रिटाउन एउटा पहाडी शहर हो जुन समुद्रबाट पनि घेरिएको छ।त्यहाँको जनसंख्या द्रुत गतिमा बढिरहेको छ र कयौँ मानिसहरुले पहाडका वन क्षेत्रमा पर्ने भिरालो स्थानमा अनुमति बेगर नै घरहरु बनाएका छन्।

The post भिषण पहिरोमा पुरिएर तीन सय बढीको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w5w8dX
via IFTTT
14 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top