Photo of Milford Sound in New Zealand

काठमाडौँ – युएईको अबुधावीमा सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपाली युवकको ज्यान गएको छ ।सेक्युरिटी कम्पनीका लागी २५ दिन अगाडी मात्र युएई पुगेका योगेश सापकोटाको दुई दिन अघि मृत्यु भएको बताइएको छ ।

शनिबार बिहानदेखि बिरामी परेका सापकोटालाई कम्पनीले उपचारको लागि साँझसम्म पनि हस्पिटल नलगेको र साँझ नेपालीहरु मिलेर हस्पिटल लैजादै गर्दा उनको मृत्यु भएको बताइएको छ ।

मुत्यु भएपछि सापकोटाको शवलाई अबुधाबीस्थित लाइफ लाइन हस्पिटलमा राखिएको छ। सापकोटाको मृत्युबारे नेपाली दुताबास युएईलाई जानकारी दिईएको र घटनाको सत्य तथ्य रिपोर्ट बाहिर आएपछि लाशलाई चाडै नेपाल ल्याइने बताइएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wmxheg
via IFTTT
07 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top