Photo of Milford Sound in New Zealand

काठमाडौं: दोलखा केन्द्रविन्दु भएर सोमबार साँझ पराकम्प गएको छ।

सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यो गोरखा भूकम्पकै परकम्प हो। काठमाडौंमा समेत भूकम्पको धक्का महशुस थियो।

अधिकारीले गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ परकम्प गएको बताए।

The post दोलखा केन्द्रविन्दु भएर फेरी गयो भूकम्प.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vi0V2h
via IFTTT
21 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top