Photo of Milford Sound in New Zealand

बैंक खातमा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।

The post बैंकबाट जफत हुन्छ तपाईंको पैसा : राष्ट्र बैंकको यस्तो नियम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wcOvwM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top