Photo of Milford Sound in New Zealand

एजेन्सी । चलचित्र बाहुबली-२ को प्रदर्शनपछि बलिउड क्षेत्रमा ग्रहण लागेको छ। बाहुबली-२ पछि प्रदर्शन भएका कुनै पनि चलचित्रले माथि उठ्न सकेका छन्।

यहाँ सम्मकी सुपरस्टार सलमान खान र शाहरुख खानका चलचित्र समेत धराशयी बनेका छन्। बलिउड क्षेत्रमा अहिलेसम्म शाहरुख र सलमानका प्राय चलचित्रहरु दर्शकले मन पराउँदै आएका थिए। तर केही दिनअघि एक साथ प्रदर्शनमा आएका चलचित्र ट्युबलाइट र जब हैरी मेट सेजलको व्यापार धरासयी बनेका हुन्।

अप्रिल २८ मा प्रदर्शनमा आएको चलचित्र बाहुबली-२ ले शानदार सफलता पाएको थियो। उक्त चलचित्रले १७०० करोडको व्यापार गर्न सफल भएको थियो। उक्त चलचित्र पछि बलिउडका कुनै पनि चलचित्र सुपरहिट हुन सकेका छैनन्।

The post बाहुबली-२ ले लगायो बलिउड क्षेत्रमा ग्रहण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vloWr9
via IFTTT
09 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top