Photo of Milford Sound in New Zealand

काठमाडौँ । तपाईले यसअघि कहिल्यै डुप्लिकेट प्रियंका देख्नुभएको छ रु जसको कपालको स्टाइल, शारीरिक बनावट, पहिरन, जे हेर्यो त्यही प्रियंका चोपडाकोजस्तै भएकी यि सुन्दरीलाई देख्नु भयो भने पिंयंका नै भन्नुहुनेछ । जसका तस्बिर देख्दा लाग्छ, यिनी त प्रियंका चोपडा नै हुन् ।

तर, पत्याउनुस्, होइन । उनी हुन् नभप्रीत बांगा । क्यानडामा बस्ने २१ वर्षकी बांगा फिटनेससम्बन्धी लेख्ने सामान्य ब्लगर हुन् । उनका तस्बिर हेर्दा ठ्याक्कै अभिनेत्री प्रियंका चोपडाजस्तै लाग्छ ।

तर, उनलाई आफ्नो तस्बिर देख्दा चिडचिडाहट हुन्छ रे १ प्रियंकासँग तस्बिर मिलेकै कारण उनले विभिन्न प्रश्नहरूको सामना गर्नुपरेको छ । उनलाई इन्स्टाग्राममा १८ हजारले फलो गरेका छन् । जसका तस्विर एकपछि अर्को गर्दै सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w4Muk3
via IFTTT
02 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top