Photo of Milford Sound in New Zealand

२१ साउन, काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २० मा अहिलेसम्म २ हजार ४ सय मत गणना सकिएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार प्रमुख पदमा रेणु दाहालले ९९ मतको अग्रता बनाएकी छिन् ।

प्राप्त आधिकारिक परिणाम अनुसार रेणुले ४२ हजार ७ सय ४४ मत ल्याउँदा देवीको ४२ हजार ६ सय ४५ मत आएको छ ।
अब ९ सय मत मात्रै गन्न बाँकी छ ।

यहि अग्रता रेणुले कायम राखे उनको जित सुनिश्चित देखिएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fhDmEI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top