Photo of Milford Sound in New Zealand

चितवन, साउन २९ । चितवन महानगरपालिका–२३ मा रहेको बाल आश्रमबाट ३६५ बालबालिकाको मेयर रेणु दाहालको पहलमा आज उद्दार गरिएको छ । जगतपुर क्षेत्रडुबानमा परेपछि ऊनीहरू जोखिममा परेका थिए ।

कोरियाली सहयोगमा बनेको उक्त बालगृहमा बस्दै आएका बालबालिकाको अवस्था थाहा पाएपछि मेयर रेणुको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी बालबालिकाको घरमा पुर्याएको हो ।

मेयर दाहालले आइतबार महानगरका विभिन्न वडामा पुगेर बाढीबाट प्रभावितहरूको अवस्था अवलोकन गरेकी थिइन । प्रभावितहरुको तत्काल उद्दार र राहतका लागि महानगरबाट पहल गरिने उनले बताइन । source:everestdainik

The post मेयर रेणुको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hWzx8V
via IFTTT
13 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top