Photo of Milford Sound in New Zealand

गित संगितको क्षेत्रमा कडा संघर्ष गरिरहनुभएका प्रताप दासको जिवन बचाइदिन उहाँका समर्थक र परिवारका सदस्यले सबैसँग आग्रह गरेका छन् । नेपाल आइडलको डेन्जर जोनमा २ पटक परेकोमा उहाँ समर्थक तथा परिवारका सदस्य चिन्तीत छन् । उनिहरुले प्रतापको जिवननै संगित भएकाले उसको जिवन बचाइदिन सबैसँग आग्रह गरेका हुन् । ‘उसको जिवननै संगित हो ।’ अनलाईनटिभिसँगको कुराकानीमा उहाँका बुबा काजुबाबु दासले भावुक हुँदै भन्नुभयो, ‘प्रताप भित्रको संगित बाँचे मात्रै, उ बाँचेको सार हुन्छ ।’ थप जानकारीको लागि हेर्नुहोस् भिडियो….

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vbsMoo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top