Photo of Milford Sound in New Zealand

आज साउन २३ गते सोमवार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ । चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ । यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु हितकर हुन्छ । २०७४ साल साउन २३ गते रातको समयमा खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जादा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ ।

साउन २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।
उसो त यो एक खगोलिय घटना हो तर हिन्दू धर्म दर्शनमा यसलाई ज्योतिष तथा धर्मको रुपमा हेर्ने गरिएको छ । ज्योतिष अनुसार चन्द्र ग्रहरणलाई राम्रो मानिदैन । सन् २०१७ को चन्द्रग्रहण हो जसको खास कारण केही छैन । यस ग्रहणमा सूतकलाई मान्यता छैन । भोलि हुने चन्द्रग्रहण उपछाया चन्द्रग्रहण हो । जसलाई खुल्ला आखाले देख्न सकिदैंन । तर खगोलविगद टेलिस्कोपबाट यसलाई देख्न सकिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wyq6yO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top