Photo of Milford Sound in New Zealand

प्रभास र अनुष्काको जोडीलाई दर्शकले ‘बाहुबली’ मा निकै रुचाए । दुवैको जोडी पर्दामा हिट बन्यो । रिल लाईफ जस्तै रियल लाईफमा पनि दुवैको प्रेम रहेको चर्चा समेत चलाईयो । तर यो कुरा झुटो बन्यो ।

पर्दामा दुवैको जोडीलाई हेर्न दर्शक लालायित छन् । दुवैको जोडी चलचित्र ‘साहो’ मा जोडिने पक्का झैँ भएको थियो । उनि साहोमा प्रभासको अपोजिटमा देखिने बताईए पनि अब भने अर्कै समाचार बाहिरिएको छ ।

भारतीय मिडियाका अनुसार अनुष्का धेरै मोटाएको कारण उनलाई चलचित्रबाट हटाइएको हो । चलचित्रमा अव श्रद्धा कपुर मुख्य भूमिकामा रहनेछिन् । यस अघि पनि श्रद्धाको नाम चलाईएपनि पारिश्रमिकमा कुरा नमिलेको बताइएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2unR9LQ
via IFTTT
03 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top