Photo of Milford Sound in New Zealand

एजेन्सी, बलिउडका सुल्तान सलमान खान पिता बने भएका छन् । सलमानले भने आगामी २-३वर्षमा म मेरा माता पिताका लागि पिता बन्न चाहन्छु । मेरा माता-पिता मेरो सन्तान हेरेर मात्र मर्न पाइयोस भने इच्छा राखेकाले म चाडै पिता बन्न सक्छु ।

सलमानले भने अब म चाँडो भन्दा चाँडो सन्तान जन्माउन चाहन्छु, किनकी जब म ७० वर्षको हुँदा मेरो सन्तान २० वर्षको होस । एक म्यागजिन सँग कुरा गर्दै उनले भने मलाई बच्चा सँग खेल्न साह्रै रमाइलो लाग्छ ।

http://ift.tt/2uiLdDH

from SHYANE http://ift.tt/2u2qau3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top