Photo of Milford Sound in New Zealand

काठमाडौं,साउन २० – गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशन गरेको छ ।

प्रकाशित परीक्षाफल अनुसार ७३.७७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । कुल ४० हजार ६ सय तीन परीक्षार्थी मध्ये २९ हजार ९ सय ५२ विद्यार्थी उत्तिर्ण भएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vnLLgn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top