Photo of Milford Sound in New Zealand

आज लक्ष्मी पुजा । घरñघरमा दीप प्रज्वलन गरेर आज साँझ धनकी देबी लक्ष्मीको पुजा गरिने भएको छ । धनकी देबी लक्ष्मीको पुजाको लागी ज्यो. पुण्यप्रसाद पौडेलका अनुसार साँझ ७ बजेर ८ बजे भित्रको समय उपयुक्त छ । लक्ष्मी घरमा आउने र आफ्नो श्रीसम्पती बढ्ने विश्वासका साथ आज जाग्राम बस्नुका साथै आफूसंग भएको पैसा, सुना लगायत सम्पतीहरु पुजा गर्ने प्रचलन पनि छ । लक्ष्मीलाई खुसी कसरी पार्न सकिन्छ ?

के गरेमा लक्ष्मी प्रशन्न भएर आफ्नो घरमा बास बस्छिन् ? कुन मन्त्र उच्च्चारण गर्दा राम्रो हुन्छ ? लक्ष्मी खुसी पार्नेबिषयमा प.ं ज्यो. पुण्यप्रसाद पौडेलको यो भिडियो हेर्नुहोस् ।

The post लक्ष्मी पुजा गर्दा यो बिधी अपनाउनुहोस्, लक्ष्मी प्रशन्न हुन्छिन् (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gmhEwu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top