Photo of Milford Sound in New Zealand

आज बिहान बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगिसकेको छ । अझै उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान सुरक्षाकर्मीको छ ।बसमा अधिकांश राजविराजबाट छठ मनाएर फर्कनेहरु परेका छन् । अहिले केही घाइते बालबालिकाहरु स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । उनीहरुको रेखदेख गर्ने अभिभावक कहाँ छन् अत्तोपत्तो छैन ।

धादिङबाट हाम्रा सहकर्मी रमेश आचार्यका अनुसार तस्वीरमा देखिएका यी घाइते बच्चाहरु गजुरी अस्पतालमा छन् । उनीहरुहरुको आमा पनि बेपत्ता छिन । सप्तरी सिङराही–१ घर बताउने निबिदिता चौधरी र सुबम चौधरी ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको मिडल प्वाइन्ट बोर्डिङमा अध्यनरत छन् । उनीहरुले आफन्तको खोजी गरिदिन आग्रह गरेका छन्

The post त्रिशुली दुर्घटनाः यि घाइते बच्चीहरु चिन्नु हुन्छ भने तत्काल आफन्तको खोजी गरिदिनु होला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zMcFgm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top