Photo of Milford Sound in New Zealand

काठमाडौं, ९ कात्तिक । चलचित्र ऐश्वर्य उत्कृष्ट रहेको दर्शकहरुले बताएका छन् । बिहीबारबाट देशैभर प्रदर्शनमा आएको चलचित्र ऐश्वर्य उत्कृष्ट रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

प्रदर्शनको पहिलो दिन बिहीबार सिनेमा हलहरु हाउसफुल रहेको र यसले निरन्तरता पाउने विश्वास निर्माण टिमको रहेको छ । काठमाडौंमा दर्शकहरुको माझमा कलाकार तथा पत्रकारहरुलाई ऐश्वर्य देखाइएको छ । चलचित्र हेरेका पत्रकार तथा कलाकार सहित दर्शकहरुले ऐश्वर्य उत्कृष्ट बनेको प्रतिक्रिया दिएका हुन् ।

रमेश उप्रेतीको निर्माण रहेको ऐश्वर्यलाई दिवाकार भट्टराईले निर्देशन गरेको हुन् । उनकै लेखन रहेको ऐश्वर्यमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र नव नायिका दीपिका प्रसाईं, निर्मल शर्मालगायतको भूमिका रहेको छ ।

The post दर्शक भन्छन्– चलचित्र ऐश्वर्य उत्कृष्ट छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iC0lvT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top