Photo of Milford Sound in New Zealand

एजेन्सी- भारतको अलवरमा फूलले सजिएको कार दुर्घटना भएको छ । भारतिय मिडियाका अनुसार विवाहको गाडी होला भन्दै खबर पाएपछि प्रहरी टोली घटना स्थल पगेर हेर्दा प्रहरी चकित भएको छ ।

बेहुला-बेहुली चढेको अनुमान गरिएको उक्त कारमा बेहुला- बेहुली नभइ चार वटा गाई रहेको बताइएको छ जहा
बेहुला-बेहुली त के चालक पनि थिएनन् ।दुर्घटनामा ३ वटा गाई मृत भेटिए भने १ गाई घाइते अवस्थामा फेला परेको बताइएको छ ।
गाडी दुर्घटनापछि पक्राउ पर्ने डरले चालक फरार भएको हुन सक्ने र फेला परेका गाई तस्करीका भएको बताइएको छ ।र्घटना भएको गाडी नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

The post फूलले सजिएको कार दुर्घटनामा पर्यो, बेहुला- बेहुली भन्दै उद्धार गर्न गएको प्रहरी आश्चर्यचकित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2loGilJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top