Photo of Milford Sound in New Zealand

काठमाण्डौं, ८ पौष । यौन क्रिडा गर्नका लागि केहि यस्ता खतरनाक पोजिसनहरु छन, यदि ति पोजिसनमा यौनक्रिडा र्ने हो भने ज्यानै जान सक्छन ।

युरोपका डाक्टरको टोलीले गरेको अध्ययनमा यौनांग फ्याक्चर हुन सक्ने वा मृत्यु हुन सक्ने तथ्य खुलासा गरिएको छ । उनिहरुले यस्ता दुई वटा खतरनाक पोजिसन सार्वजनिक गरेका छन । पहिलो पोजिसनलाई उनिहरुले डागी स्टाइल हो अर्थात पुरुष साथी पछाडि रहनु र अर्को पोजिसन चाँहि महिला साथीलाई आफ्नो माथि फिमेल अन टप लिएर यौन सम्पर्क गर्नु हो । यि दुवै पोजिसनबाट जोडीको ज्यानै पनि जान सक्ने दाबी उनिहरुको छ । यी दुवै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुने अध्ययनले जनाएको छ । पुरुषको यौन अंगमा हुने फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहने वुमेन अन टप पोजिसनले अधिक मात्रामा हुने गरेको बताइएको छ । पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टाइल’ भएको अध्ययनको दावी छ ।

The post यौनक्रिडाको यि दुई खतरनाक पोजिसन, होस् गर्नुस् ज्यानै जान सक्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gEDTOm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top