Photo of Milford Sound in New Zealand

असोज ६ गते नेपालले पहिलो नेपाल आईडलको रुपमा बुद्ध लामालाई पाएको थियो । उनी नेपाल आईडल भईसकेपछि बिभिन्न देश तथा बिदेशमा भएका कार्यक्रमहरुमा एकदमै ब्यस्त रहेका छन् । उनीसँग उनका दुई मित्र तथा प्रतिस्पर्धी निशान भट्टराई र प्रताप दास पनि बिभिन्न देशहरुमा कार्यक्रमको सिलसिलामा पुगेका छन् । उनै नेपाल आईडल बुद्ध लामा सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छन् । उनले आफ्ना दैनिक अपडेटहरु सामाजिक संजालमार्फत गराईरहेका हुन्छन् । पछिल्लो समय उनले इंस्टाग्राममा केहि गज्जबका फोटोहरु राखेका छन् । हेरौँ पहिलो नेपाल आईडल बुद्ध लामाका केहि तस्विरहरुः

The post पहिलो नेपाल आईडल बुद्ध लामाका गज्जबको फोटोहरु (फोटोफिचर) appeared first on Taja nepali news.

http://ift.tt/2hbKWP4

from SHYANE http://ift.tt/2iC3D26
via IFTTT
26 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top