Photo of Milford Sound in New Zealand

समान अधिकार ?
कानुनमै ३५ प्रतिशत उल्लेख छ । हामीले आफ्नो अधिकार ५० प्रतिशत हुनुपर्छ भनेका छौँ । हाम्रो अधिकार हामी उपभोग गर्न सक्षम छौँ । पहिलो चरणको निर्वाचनमा केवल २ जना महिलाको उम्मेदारी परेको छ।

म साह्रै दुखि छु । के हाम्रो देश पुरुषले दिने र हामी महिलाहरुले माग्ने हो ? हाम्रा हातले हाम्रै अधिकार माग्ने भएर फिजिनु पर्ने ? यो कस्तो चाकरी र माग्ने प्रथाको निरन्तरता दिईदै छ ? हामी नारीहरुको ईतिहास पुरुषको भन्दा कम छैन् । बढि छ ।

Image may contain: 1 person, on stage and outdoor

म आग्रह गर्न चाहन्छु नारीहरुले माग्ने होईन, अब दिने स्थानमा पुग्नुपर्छ । त्यसैले म यो माहोलमा छु। राजनीतिक दलका नेता तथा कार्यकर्ताले बनाएको समान अधिकार र सहभागिताको सिद्धान्तले २ जनालाई मात्रै उठाउने हो ? महिला दिदी बहिनीहरु यो आँखै अघिको अन्याय सहेर बस्ने होईन । चुनावी मैदानमा ओर्लिने हो । अधिकार मागेर होईन, लडेर लिनुपर्छ ।

The post म आग्रह गर्न चाहन्छु ‘नारीहरुले माग्ने होईन, अब दिने स्थानमा पुग्नुपर्छ’ appeared first on Taja nepali news.

http://ift.tt/2lhTNn6

from SHYANE http://ift.tt/2y3yuvf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top