Photo of Milford Sound in New Zealand

काठमाडौं – भूकम्प पीडित र बाढी पीडितको गाउँमा बेला बेलामा राहत मार्फत मल्हम लगाउँदै आएका अभिनेता राजेश हमालले सर्लाहीका गरिब तथा दलित समुदायलाई समेत सहयोग गरेका छन् ।
राजेशकै निजी हेयर डिजाइनर राम ठाकुर र सर्लाहीका नविन यादवको पहलमा अभिनेता हमालले आफ्नै निजी खर्चमा सो स्थानमा बिभिन्न खाद्य सामाग्री सहयोग गरेका हुन् ।
छठ पर्वको अवसर पारेर सर्लाही पुगेका राजेशले त्यहाँको बिनंग्ग्रा र धनकौल गाउँका करिब १ सय ७० घर धुरीका गरिब तथा दलित समुदायलाई राहात बितरण गरेका हुन् । राजेशले छठ पर्व मनाउने परिवारलाई राहात भन्दै प्रत्येक घरलाई एक बोरा चामल, दाल र तेलका पोका दिए ।

सर्लाहीका गरिब समुदायले पनि छठ पर्व राम्रोसँग मनाउन पाउन् भनेर राहात लिएर आफु सर्लाही पुगेको अभिनेता राजेशले बताए । सो क्रममा अभिनेता राजेशले पिडितहरुको बस्तुस्थिती र आर्थिक अबस्थाको बारेमा समेत जानकारी लिएका थिए ।

The post गरिबको छठ मनाइदिन सर्लाही पुगे अभिनेता राजेश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yO34bn
via IFTTT
25 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top