Photo of Milford Sound in New Zealand

दर्शकको मनमा घर बनाउन सफल टेलिभिजन कार्यक्रम ‘बिग बस–११’ मा ड्रामा, फाइट, इगो, झगडा, विवाद सबैकुरा हुन्छ । तर यी सबैका लागि प्रतिस्पर्धीलाई मोटो रकम दिइन्छ । रिपोर्टका अनुसार ‘ये रिश्ता क्या कहलाता हे’ की अक्षरा उर्फ हिना खान यो सिजनकी सबैभन्दा महँगो प्रतिस्पर्धी हुन् । उनलाई एक हप्ताका लागि ७ देखि ८ लाख भारु दिइन्छ ।

यस्तै हितेन तेजवानीलाई त्यति नै समयका लागि ७ देखि ७.५ लाख भारु दिइएको छ ।

हिना खान बिग बसभन्दा अघि हिना खान ‘खतरों का खेलाडी’ सिजन ८ मा भाग लिइसकेकी छिन् । हिनाका अनुसार बाल्यकालदेखि नै उनलाई छेपारोदेखि निकै डर लाग्थ्यो तर खतरोंका खेलाडीमा काम गरेपछि अब उनी सर्पसँग पनि सेल्फी लिन सक्छिन् ।

The post बीग बस–११ की सबैभन्दा महँगो प्रतिस्पर्धी, हिना खान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gEHyMk
via IFTTT
26 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top