Photo of Milford Sound in New Zealand

धादिङ, कात्तिक १२ – धादिङ बेनिघानट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको छ ।

शनिबार दिउँसो मुग्लिङबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर त्रिशूलीमा खस्दा घाइते भएका चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

सहचालक हेटाैंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ ।

The post दुख्द खबर: आज फेरी त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zfHfTl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top