Photo of Milford Sound in New Zealand

कार्तिक १२, २०७४-काठमाडौंमा शनिबार राति परेको असिनाले ठाउँठाउँमा क्षति पुर्‍याएको छ । असिना पानीका कारण आएको पहिरोले काठमाडौंको सिफल नजिकै एक सुमो र ट्याक्सी पुरेको छ ।

असिनाकै कारण उपत्यकामा लगाइएको तरकारी बाली नष्ट भएका छन् । राति परेको असिना आइतबार बिहानसम्म पनि देख्न सकिन्थ्यो ।

असिनाले पुर्‍याएको क्षतिका केही तस्बिर :

असिना पानीका कारण आएको पहिरोले काठमाडौंको सिफल नजिकै एक सुमो र ट्याक्सी पुरेको छ । तस्बिर : कविन अधिकारी/कान्तिपुर

असिनाले क्षति पुर्‍याएको भक्तपुरको मनोहरा फाँटको तरकारी बाली । तस्बिर : गंगा बीसी/कान्तिपुर ।


पशुपति मन्दिर परिसरमा आइतबार बिहान देखिएकाे असिना । तस्बिर : किरण पाण्डे/कान्तिपुर । 

kantipur.ekantipur

The post राति परेको असिनाले काठमाडौंमा नसोचेको क्षति पुर्‍याएको छ । क्षतिका केही तस्बिर : appeared first on Taja nepali news.

http://ift.tt/2iIZgT3

from SHYANE http://ift.tt/2gKt90V
via IFTTT

0 comments:

Post a Comment

add

 
Top