Photo of Milford Sound in New Zealand

काठमाडौँ । धनगढीका ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेका छन् ।

श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । आत्महत्या गरेका जोशीको घरबाट प्रहरीले सुसाइट नोट फेला पारेको छ ।

सुसाइट नोटमा जोशीले आफ्नो ऋण धेरै भएकाले तिर्न नसक्ने अवस्था आएकाले भोली आफ्नो ऋणका कारण छोराले दुख पाउने भन्दै पहिला छोराको हत्या गरी अनी आँफुले आत्महया गरेको उल्लेख छ ।

जोशीले अत्तरियामा मदिरा पसल गर्दै आएका थिए। बालकको सिरानीले नाक–मुख च्यापेर हत्या गरेको र पछि आँफु झुण्डिएर जोशीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । etajakhabar

The post ऋण तिर्न नसकेपछि श्रीमतीलाई माइत पठाई छोराको सिरानीले नाक–मुख च्यापेर हत्या गरी आत्महत्या गरे यि बाबुले appeared first on Taja nepali news.

http://ift.tt/2zGtysI

from SHYANE http://ift.tt/2z9jJrd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top