Photo of Milford Sound in New Zealand

काठमाडौँ । नारायणी नदीमा बिहिबार डुबेका दाजुभाइ अझै बेपत्ता भएका छन् । बिहीबार बाबुको श्रद्धा गर्न जाँदा नारायणी नदीले बगाएर बेपत्ता भएका सन्धिखर्कका ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ अझै बपत्ता भएको र खोजीकार्य भने जारी राखिएको उद्धारमा खटिएका प्रहरी हवल्दार सुरज गिरीले जानकारी दिए ।

उद्धारमा खटिएका प्रहरी हवल्दार सुरज गिरीका अनुसार उनीहरुसहित चार दाजुभाइ देवघाट पुगेका थिए । धार्मिक मान्यता अनुसार श्रद्धाको काम पूरा गरेपछि शुद्ध हुन नुहाउन नारायणी नदी किनारमा पसेपछि दाजुभाइ नै बेपत्ता भए ।

पितृलाई खुसीपारी बाँचेकाहरुको जीवन खुसी र सुखी हुने धार्मिक मान्यता रहीआएकाले उनीहरु देवघाट गएर स्नान गर्न नदीमा गए लगत्तै बेपत्ता भएका थिए । तिहारको मुखम यसरी दाजुभाई नै बेपत्ता भएपछि अहिले उनीहरुको परिवार मात्रै होइन गाउँ नै शोकमा डुबेको छ ।

The post बाबुको श्रद्धा गर्न जाँदा नारायणी नदीमा डुबेर बेपत्ता दाजुभाई अझै भेटिएनन्, उनीहरु नभेटिएपछि परिवार मात्रै होइन सन्धिखर्क बजार अहिले सुनसान छ । , appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yWDUrZ
via IFTTT
20 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top