Photo of Milford Sound in New Zealand

७ वर्षीया अपांग बहिनीलाई बोकेर विद्यालय जाने यी दाईलाई सम्मान स्वरूप शेयर गर्नुहोस !
प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन्। ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछी अपाङ्ग बनेकी थिईन |

विद्यालय पुग्न उकालो बाटोको कारण घर्सेर हिड्न समेत नसके पछी बहिनीलाई बोकेर सधै विद्यालय पुर्याउनु परेको उनले बताय |घर देखि १ घण्टा उकालोमा पर्ने पूर्णा गाउ प्राबीमा कक्षा ५ मा अध्यनरत घर्तीले बहिनि बोकेर विद्यालय जना थालेको पनि २ वर्ष भै सक्यो |

बहिनि बोकेर विद्यालय पुर्याउन मुस्किल हुने उनि बताउछन हेर्नुहोस बिचरा उनले कसरि बोकेर पुर्याउछन आफ्नी बहिनीलाई भिडियो हेर्नुहोस जो कोहीको मन छुन्छ यो भिडियो हेरे पछी ||

The post ७ वर्षीया अपांग बहिनीलाई बोकेर विद्यालय जाने यी दाईलाई सम्मान स्वरूप शेयर गर्नुहोस ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yXMoiF
via IFTTT
20 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top