Photo of Milford Sound in New Zealand

रामप्रसाद साहलाई हिजो साझ करिव सवा चार बजे सुनबर्षी नगरपालिकाको डाइनियामा आनन्द इटा भटाको ट्रकले ठ्कर दिएर पुनः पछडी गरेर किचेर मारियो। यो घटनाको छानबिन गरि दोसिमाथि कडा कार्बाही गरियोस् । साथै मृत अात्माको चिरशान्तिको कामाना गर्दै शोक सन्त्तद परिबारमा धैर्यधारण गर्ने शक्ति परमेश्वर ले प्रदान गरूनभन्ने कामना गर्दछौ। नेपालमा यातायातको फितलो नियमले गर्दा एक जना निमुखा नेपालीले आफ्नो ज्यान गुमाउनु पर्यो यदि त्यो ट्रक डाईभरले पछाडी नसारेको भए सायद उनी घाइते मात्र हुने थिए ।

मृतकको जिउ र टाउको दुई भागमा बिभाजन भएको त्यो निर्मम हत्या सरहको दुर्घटनाले सयौंको आँखा रसाएका थिए साथै आक्रोशित स्थानीयले ट्रक जलाउने प्रयास गरेपनी प्रहरिले रोकेको थियो भने बजार स्कुल यातायात हिजैबाट बन्द छ

रामप्रसाद साहलाई हिजो साझ करिव सवा चार बजे सुनबर्षी नगरपालिकाको डाइनियामा आनन्द इटा भटाको ट्रकले ठ्कर दिएर पुनः पछडी गरेर किचेर मारियो। यो घटनाको छानबिन गरि दोसिमाथि कडा कार्बाही गरियोस् । साथै मृत अात्माको चिरशान्तिको कामाना गर्दै शोक सन्त्तद परिबारमा धैर्यधारण गर्ने शक्ति परमेश्वर ले प्रदान गरूनभन्ने कामना गर्दछौ। नेपालमा यातायातको फितलो नियमले गर्दा एक जना निमुखा नेपालीले आफ्नो ज्यान गुमाउनु पर्यो यदि त्यो ट्रक डाईभरले पछाडी नसारेको भए सायद उनी घाइते मात्र हुने थिए ।

मृतकको जिउ र टाउको दुई भागमा बिभाजन भएको त्यो निर्मम हत्या सरहको दुर्घटनाले सयौंको आँखा रसाएका थिए साथै आक्रोशित स्थानीयले ट्रक जलाउने प्रयास गरेपनी प्रहरिले रोकेको थियो भने बजार स्कुल यातायात हिजैबाट बन्द छ merosansarko

The post ड्राइभरको लापरबाही: पछाडि सारीसारी यसरी मारियो घाइतेलाई….पूरा हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DcjlGA
via IFTTT
17 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top