Photo of Milford Sound in New Zealand

काठमाडौं, ३ माघ- सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिएको छ । तामाङ जातिको पर्व ल्होसारको अवसर पारेर सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले जानकारी दिए ।

यद्यपि तामाङ समुदायले भने ल्होसारको मिति फरक परेकाले विदा सार्न माग गर्दै आएका छन् ।

सरकारले पूर्वनिर्धारित मितिमै विदा स्वीकृत गरेको प्रवक्ता दुवाडीले बताए । lokaantar

The post भोलि सार्वजनिक विदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DkY5C3
via IFTTT
17 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top