Photo of Milford Sound in New Zealand

एजेन्सी । बलिउडकी अत्यन्तै चर्चित नायिका हुन् । विपासा बाशु । उनी विश्वमा सर्वाधिक रुचाइएकी नायिका हुन् । चर्चा पाउन कहिलेकाही सेक्स स्क्याण्डलको समेत मदत लिने गर्छन् । तर, सबैमा भने त्यसो लागु हुदैन । केही सेलिब्रिटी भने स्टिङ अप्रेशनको सिकार भएका थिए भने कतिको एसएमएस भिडियो लिक भएको थियो । सेक्स स्क्याण्डल सार्वजनिक भएपछि कतिको करिअर धरापमा पर्यो भने कतिको अझै पनि बलिउडमा बलियो पकड रहेको छ । यस्ता सेक्स स्क्याण्डल बाहिर आएपछि बलिउडमा धेरै जना आश्चर्यमा परेका थिए । बिपासको जीवनमा पहिला आए डिनो मरिनो । त्यसपछि उनको जीवनमा आए जोन अब्रहाम । पुरुषहरुको कुनै कमी नरहेको बिपासको जीवनमा एउटा अनौठो स्क्याण्डलले ठुलो चर्चा पायो । राजनीतिज्ञ अमर सिंहको सेक्स सम्वादले ठुलो चर्चा पाएको थियो । पछि दुवैले यसबारे कुनै प्रतिक्रिया दिएनन् । सन् २०११ मा अमर सिंह र बिपासाले बलिउड तताउने काम गरेका थिए । एजेन्सी । उनका केही तस्विरहरु यस्ता फेला परेका छन् । जुन तस्विर दुर्लभ र अहिले सम्म हेर्न नपाइएको भनिएको छ । हेरौ उक्त तस्विरहरु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

The post बिपाशा बसुका दुर्लभ र कसैले पहिले देख्न नपाएका यी २५ तस्विरहरु हेर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/2n3t7oF

from SHYANE http://ift.tt/2G7l1mA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top