Photo of Milford Sound in New Zealand

श्वेता खड्काको प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार प्रेसमिट गर्दै श्वेताले फिल्मको प्रोमो सार्वजनि गरेकी हुन् । आकाश अधिकारी निर्देशित फिल्मको प्रोमो हरेक उमेर समुहका दर्शकलाई लक्षित गरिएको छ । श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको ‘कान्छी’ को प्रोमो यस्तो छ :

फागुन ५ गते बाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ मा श्वेता र दयासँगै कलाकारहरु नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटको संगीत रहेको ‘कान्छी’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । निर्माताको रुपमा श्वेताका शैलेश खड्का र रविन खड्का सह निर्माताको रुपमा रहेका छन् । लेखन याम थापाको रहेको छ ।

The post हेर्नुहोस, दयाहांग राई र स्वेता खड्का अभिनित बहुप्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर आज सार्बजनिक(भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E3m8TC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top