Photo of Milford Sound in New Zealand

काठमाडौं, ९ माघ । बलिउडका ‘किङ खान’ शाहरुख खान तीन बच्चाका बाबु हुन् । तर अहिले पनि उनीसँग लाखौं युवती फिदा हुन्छन् । अहिले शाहरुख चौथो पटक बाबु बन्ने तयारीमा रहेको बताइएको छ ।

हालै उनी आफ्नो टिभी शो ‘टेड टक्स इन्डिया नयाँ सोच नयाँ’ को शुटिङका क्रममा उनले आकांक्षा शव्द बोल्नु पर्ने थियो । जुन, शव्द उनी बोल्न सकिरहेका थिएनन् ।

हैरान भएका उनले भनेका थिए, ‘मैले यो शव्द बोल्न पटक पटक रिटेक दिनु पर्यो । यो लज्जाको विषय हो ।’ उनले त्यही बेला भनेका आफुले चौथो बच्चा जन्माउने र नाम आकांक्ष राख्ने बताए । सुटिङमा उपस्थित उनका कुरा सुनेर हाँसेका थिए । एजेन्सी

The post चौथो सन्तानको बाबु बन्ने शाहरुख खानको चाहना, यस्तो नाम राख्ने तयारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Drxf7P
via IFTTT

0 comments:

Post a Comment

add

 
Top