Photo of Milford Sound in New Zealand

काठमाडौं, माघ ५ – बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउँदा चन्द्रागिरी पनि जाने टुंगो लागेको हो ।

सलमानखान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरी यो जानकारी गराएका हुन् ।

The post सलमान खान चन्द्रागिरी जाने… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FVXXqY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top